बाग्लुङ समाज पाेर्चुगलका उपाध्यक्ष हरि पुन र उहाको श्रीमती शर्मिला पुनकाे सक्रियतामा संकलित सहयोग रकम पिडितलाई हस्तान्तरण

0 952

याेगेन्द्र खरेल

१३ असार, लिस्वाेन पाेर्चुगल ।
ढोरपाटन नगरपालिका वार्ड न: ६ मा जन्म भई हाल वाग्लुङ्ग समाज पर्चुगल का उपाध्यक्ष हरि पुन र उँहाको जीबन संगिनी शर्मिला पुनको नेतृत्वमा संकलित रकम ढोरपाटन नगरपालिका -६ निवासी शुवित्रा भण्डारीलाई रु १२५०००/-र लोक बहादुर भण्डारीलाई रु २५०००/सहयोग रकम हस्तान्तरण गरिएको छ ।

ढोरपाटन नगरपालिका ६ का वडा अध्यक्ष जीबन पुनकाे प्रमुख आतिथ्यता र नेपालमा याे कार्यक्रमकाे संयाेजनगरेकी अस्मिता भण्डारीकाे बिशिष्ठ अथित्यता सथै हाेम ब. भन्डारीकाे अध्यक्षतामा र दुर्गा भण्डारी, उजेली थापा, राम बहादुर भण्डारी, शिब थापा, होम बहादुर भण्डारी, मदन भण्डारी, दिनेश भण्डारी प्रेम भण्डारी, बबिता भण्डारी लगायतकाे उपस्थितिमा रकम हस्तान्तरण गरिएकाे छ । उक्त सहयाेग अभियानमा जाेडिनुहुने सम्पुर्ण सहयाेगीहरुलाई उपाध्यक्ष हरि पुनले आभार ब्यक्त गर्नुभएको छ ।

संकलित रकम यस प्रकार छ:

१) सूर्यहमाल Darsan , Nepal proprietor. वाग्लुङ्ग, पोर्चुगल 51 यूरो
२) हरि पुन मगर ढोरपटन-६ वाग्लुङ्ग 81 यूरो
३) नरेन्द्र हमाल वाग्लुङ्ग पोर्तुगल ५१ यूरो
४) देवदास छनत्याल निशी खोला, २ पोर्चुगल ५१ यूरो
५) प्रकाश थापा ढोरपातन – ६ French army ५१ यूरो
६) मुस्कान घर्ती मगर बोबंग -९ French army ५५ यूरो
७) प्रेम खड़का अध्यक्ष – वाग्लुङ्ग समाज पॉर्चुगल. ४१ यूरो
८) ओमकार थापा मगर ढोरपाटन -६ पॉर्चुगल ३१ यूरो
९) केशव बगाले ढोरपाटन-६ वाग्लुङ्ग ५००० रुपीस
१०) आशिष बि.सि घैखेत ३१ युरो
११) ज्ञानेन्द्र बहादुर छन्त्याल निशी खोला- २ वाग्लुङ्ग २० यूरो
१२ ) बिक्रम गौतम वाग्लुङ्ग – महसचिब वाग्लुङ्ग समाज पोर्तुगल २१ यूरो
१३) गणेश रोकामगर वाग्लुङ्ग पोर्चुगल २१ यूरो
१४) महेन्द्र छन्त्याल हाल पोर्चुगल- वाग्लुङ्ग ३१ यूरो
१५ एकिन्द्र हमाल दर्शन नेपाल restaurant proprietor २१ यूरो
१६) श्री कृष्ण रिमाल लमजूँग – पोर्तुगल ३१ यूरो
१७) उमेश गुरुंग भिमगीथे – वाग्लुङ्ग २१ यूरो
१८) नवीन पुन म्याग्दी-चिमखोला – पोर्चुगल २१ यूरो
१९) मिथुन छन्त्याल वाग्लुङ्ग – पोर्चुगल २० यूरो
२०) सुमन पुन म्याग्दी – चिमखोला पोर्चुगल १६ यूरो
२१) मिलन मगर ढोरपातन-९ पोर्चुगल १५ यूरो
२२) मिमु सुनार पर्वत – पोर्चुगल १५ यूरो
२२) गंगा छेत्री बाग्लुँग – पोर्चुगल १५ यूरो
२३) बल बहादुर भण्डारी ढोरपातन – पोर्चुगल १५ यूरो
२४ ) झक़ाश भण्डारी ढोरपातन – पोर्चुगल १५ यूरो
२५) केशव के.सी बाग्लुँग समाज पोर्तुगल – उपा-अध्यक्षत २१ यूरो
२६) छबि पौडेल निशिखोला-पोर्चुगल १० यूरो
२७) डलर थापा स्याॅजा – पोर्चुगल १० यूरो
२८) दिपक राना मगर वाग्लुङ्ग – पोर्चुगल १० यूरो
२९ विजय छेत्री वाग्लुङ्ग – पोर्चुगल १० यूरो
३० रामु थापा वाग्लुङ्ग पोर्चुगल १० यूरो
३१ हिमाल पुन वाग्लुङ्ग पोर्चुगल १० यूरो
३२ सिता सापकोटा सूबेदी वाग्लुङ्ग -पोर्चुगल १० यूरो
३३ रमेश बुढाठोकी वाग्लुङ्ग समाज पोर्तुगल ( सह-सचिब) १० यूरो
३४ किरण दीप वाग्लुङ्ग समाज पोर्तुगल सचिब १९ यूरो
३५ टेकु राना मगर राजकुत – पोर्चुगल १९ यूरो
३६ चितु छन्त्याल। निशीखोला १५ यूरो
३७ संज़ीव परिवार Uk ११ यूरो
३८ उदिम घर्तिमागर, बुर्तिबाँग २१ यूरो
३९ चेलि थापा खनाल, वाग्लुङ्ग ११ यूरो
४० अजय थापा – १२ यूरो
४१ हुतराज पुन राजकुत १० यूरो
४२ सुजन गुरुँग – ११ यूरो
४३ ओम् कार्की – १०यूरो
४४ मान अर्गेजा मगर बग़लूँग नेर्बे, १० यूरो
४५.दिनेश खड़का ( वाग्लुङ्ग, पोर्चुगल) २० यूरो
४६ देबिन्द्र कान्छा ढोरपाटन ६ रु २०००/-

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.