सुनचाँदिको मूल्य घट्यो
०९ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुई सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प िघटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ