Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एक हजार ४२१ नयाँ संक्रमित थपिए ५१ जनाको मृत्यु

0 159

०६ असार, काठमाडौं । विगत चौबीस घण्टामा एक हजार ४२१ जनमा नयाँ सक्रिमित थपिएका छन् । यस्तै तीन हजार ४५६ जना निको हुनु भएको छ । सो कुराको जानकारी स्वास्थ्य मनत्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले दिनु भएको हो ।
साथै विगत चौबी घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.