Advertisement

नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति तप्तबहादुर विष्टको निधन

0 524

Advertisement

०६ असार, काठमाडौं । पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति तप्तबहादुर विष्टले निधन भएको छ ।

उनको आज मेडिसिटी अस्पतालमा कोरोना संक्रमणको कारण निधन भएको हो ।

कोरोना संक्रमण भइ उपचार गराइरहेको उनको बिहान निधन भएको हो ।

यसैक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विष्टको निधनप्रति दुख व्यक्त गरेका छन् ।

पार्टीभित्रको एक निष्ठावान नेताको रुपमा स्मरण गर्दै सभापति देउवाले उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.