Advertisement

चाँगुनारायण न.पाले मेलम्ची र हेलम्बुलाईे १५ लाख दिने , राहतका लागि भोली सिन्धुपाल्चोक जादै नगर प्रमुख मिश्र

0 1,340

Advertisement

०५ असार, भक्तपुर । चाँगुनारायण नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैयाँ दिने भएको छ ।

नगर प्रमुख सोम मिश्रलाका अनुसार छिमेकी जिल्लाको बाढी र डुवान प्रभावित मेलम्ची र हेलम्बुलाई सहयोग गरेको जानकारी दिए । नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उनले मेलम्ची नगरपालिकालाई १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको जनाए ।

मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख मिश्रले जानकारी दिए ।

बाढीका कारण यतिबेला हजारौं नागरिकहरु घरबारबिहीन भएका छन् । कतिको व्यवसाय बाढीसँगै बगेर गएको छ भने अहिले कोही पनि आफ्नो घर फर्किएर ढुक्कसँग बस्न पाएका छैनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.