Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत पाएनन्

0 89

२७ जेठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

आज प्रदेश सभामा भएको मतदानका क्रममा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र उनको विपक्षमा ३० मत प्राप्त भएको छ । भने १ जना तटस्थ रहेका थिए ।

मन्त्री समेत रहेका प्रदेश सभा सदस्य दीपक मनाङे आज उपस्थित भएका थिएनन् । कुल ५७ जना मध्ये उनको विपक्षमा कम मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका हुन् । आजको प्रदेश सभामा ५८ जनाको उपस्थिती रहेका थिए ।

प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराएका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.