Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै

0 415

Advertisement

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार (आज) मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

आज प्रधानमन्त्री ओलीले ७ मन्त्रीसहित १ राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा पदपूर्ती गर्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जनता समाजावादी पार्टीको महन्थ ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । साथै गृह रक्षा लगायत शक्तिशाली मन्त्रालय आफैँ मातहतमा राखेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.