Advertisement

सर्वोत्तम सिमेन्टले गर्यो २०.१२४ प्रतिशत लाभांश वितरणको प्रस्ताव

0 366

Advertisement

२६ जेठ, काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभामा पेश गर्ने गरि आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले तीन करोड ४० लाख कित्ता सेयरको १५ प्रतिशत अर्थात ६०८ लाख कित्ता आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । बुक बिल्डिंग विधिबाट आइपीओ ल्याउन तयारीमा सार्वोत्तम सिमेन्टको बोनस घोषणासँगै कम्पनीमा अझ लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ ।

सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका लागिग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.