Advertisement

दीलिप कुमार अस्पताल भर्ना

0 642

Advertisement

२४ जेठ, एजेन्सी । श्वासप्रश्वासमा समस्या आएपछि बलिउड अभिनेता दीलिप कुमार मुम्बईको पीडी हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको फोक्सोमा पानी जमेको छ ।

अस्पतालका डाक्टर जलील पारकरले अभिनेताको फोक्सोमा केही पानी जमेकोले अस्पताल भर्ना गरिएको बताए । उनको अक्सिजन लेभल पनि तलमाथि भइरहेको उनले जानकारी दिए ।

पारकरले हालसम्म अवस्था ठिक भए पनि उमेरका कारण केही भन्न सक्ने अवस्था नरहेको खुलाए । ९८ वर्षे दीलिपलाई आइतबार बिहान भर्ना गरिएको थियो । उनकी पत्नी सायरा बानोले नियमित स्वास्थ्य जाँचका लागि नान कोभिड पीडी हिन्दुजा अस्पतालमा भर्ना गरिएको बताइन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.