Advertisement

बाग्लुङ समाज पाेर्चुगलकाे अधिबेशन यहि जुलाई १८ मा हुने

0 1,906

Advertisement

याेगेन्द्र खरेल

१९ जेठ, लिस्वाेन पाेर्चुगल ।
बागलुङ समाज पोर्चुगलको अधिबेशन आगामी जुलाई १८ मा हुने भएको छ। अधिवेशन सम्पन्न गर्न समाजका बर्तमान अध्यक्ष प्रेम बहादुर खड्काको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ।

बागलुङ जन्मथलो रहि पोर्चुगलमा कर्मथलो बनाउदै आएका नेपाली समुदायहरु एकजुट भएर सन् २०१० मा समाज स्थापना भएको हो।

आगामी अधिबेशनले नया कार्यसमिति चयन गर्नुका साथै नया कार्यदिशा पारित गर्ने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.