Advertisement

चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित २ जना पक्राउ

0 401

Advertisement

१८ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने पर्सा वीरगंज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको ४ थान मोटरसाइकल र २ थान स्कुटर लुकाइ राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.