Advertisement

बजेट भाषणको असर :९ वटा जलविद्युत कम्पनीको शेयरमा पोजेटिभ सर्किट

0 866

Advertisement

१५ जेठ, काठमाडौं । सरकारले जलविद्युतमा धेरै सुविधाहरु बजेट मार्फत सार्वजनिक गरेपछि त्यसको असर आइतबारको शेयर बजारमा परेको छ । आइतबार बजार खुलेको १० मिनेटमा नै ९ वटा जलविद्युत कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।

युनाइटेड मोदी,नेपाल हाइड्रो डेभलपर,घलेम्दी, बुटबल पावर, युनियन हाइड्रा, आँखु खोला जलविद्युत, रैराङ जलविद्युत र खानीखोला जलविद्युतमा पोजेटिभ सर्किट लागेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.