Advertisement

देशको हालत कस्तो कुन्नि……

0 720

Advertisement

१३ जेष्ठ, काठमाडाैं । 

देशको हालत कस्तो कुन्नि सुन्नलाई मन लाग्यो।
भाइरस अझै फैलियो भन्दा झन सार्यो डर लाग्यो।।

भोका छन जनता, काम धन्दा बन्द, कसरी चलाउछन।
लोकतन्त्र आयो, संविधान बन्यो, के चाहियो भन्दछन।।

बाटा छन बन्द, यातायात ठप्प, हिड्नलाई कठिन।
भोको छ पेट उपचार पाउन झन सार्यो कठिन।।

बिश्वलाई बसमा मै राख्छु भन्छन,भाइरसलाइ सकेनन।
उद्योग बन्द, कारखाना बन्द, काम पाउन सकेनन।।

तराई बेसि, डाडा र काडा, पहाड र पर्बतमा
अभाव बड्यो, अन्योल छाय्यो, एकान्त बासमा।।

छन बाबाआमा बुढा र बुढी घरका पिडिमा।
नेता है गर्छन कुर्सीको खेल सत्ताको लोभमा।।

हेर्नलाइ राम्रो सुर्यको किरण, सुनौली बिहानी।
भाइरस कारण कसैको पनि नगुमोस ज्याननी ।।

खानलाई छैन अन्न र पात बाच्नलाई गार्यो छ।
औषधी मुलो अक्सिजन भन्दा ठुलो के रैहेछ र।।

नहुनु ढुक्क, राख्नु है ख्याल सब जना मिलेर।
कसले सक्छ सम्याउन, अब भनन सोचेर।।

दैबको खेला, भाबिको लेखा सम्झौता गरेर।
कसले सक्छ सम्याउन, अब भनन सोचेर।।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.