Advertisement

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशनले माया पौडेल खरालको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति गठन

0 749

Advertisement

याेगेन्द्र खरेल

११ जेष्ठ, लिस्वाेन, पाेर्चुगल ।
मे २३ तारिख आइतबार लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर हमालको प्रमुख आतिथ्यतामा भर्चुअल रूपमा सम्पन्न समाजको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले महिला समाज पोर्चुगलको उपाध्यक्षहरुमा सरिता शर्मा र दीपा लिम्बू(एक स्थान पछि पदपूर्ति गरिने), महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार र देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी, सह-कोषाध्यक्षमा संगिता थापा मगर, सदस्यहरुमा अप्सरा बर्तौला, इन्दिरा परियार, सुमित्रा दिवाली, इन्दिरा बस्याल, सीता कडेंल सापकोटा, शान्ता ढुंगाना, रिता ढकाल ,आशा रिजाल, मनिशा दुलाल, शशी शेर्पा, रबिना भाट रहनु भएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.