Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रिय सभा उपनिर्वाचनमा बादललाई मतदान गर्न एमालेको ह्वीप

0 72

०४ जेष्ठ, काठमाडौँ । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीको उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न नेकपा एमालले निर्देशन दिएको छ ।

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले जेठ ६ गते हुने उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापालाई चुनाव चिन्ह सूर्यमा मतदान गर्न निर्देशन दिएका हुन् । मतदानमा सहभागी हुँदा कोरोना पिसिआर परिक्षणको प्रमाणपत्र अनिवार्य लिएर आउन पनि भनिएको छ ।

मतदान कार्यक्रम जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुनेछ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.