Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बैंकमा भिडभाढ कम गर्न बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने

0 128

३१ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्वीकार नगर्ने भएको छ ।

न्यून रकमको जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउने भिड बढेपछि बैकर्स संघको बिहीबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने भएको हो ।

बैंकहरुका शाखाबाट अबदेखि अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा लिने तथा,रकम स्थानान्तरण, चेक, आरटिजिएस, आइपीएस, विप्रेषण भुक्तानी तथा अन्तराष्ट्रिय व्यापारको काम हुने छ ।

बैकर्सं संघले बैठकले कोरोना भाइरस संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति :


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.