Advertisement

अनिश्चितकाललाई खेल स्थगित भएपछि आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा

0 429

Advertisement

२५ बैशाख, काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न भारत आएका अष्ट्रेलियाका खेलाडीहरु माल्दिभ्स पुगेका छन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि अनिश्चितकाललाई खेल स्थगित भएपछि अष्ट्रेलियाका खेलाडीहरू माल्दिभ्स पुगेका हुन् । उनीहरू माल्दिभ्स हुँदै अष्ट्रेलिया फर्कन खोजे पनि प्रतिबन्ध नखुलेका त्यही रोकिएका छन् ।

अष्ट्रेलिया सरकारले भारतबाट आउनेलाई प्रतिबन्ध लगाएपछि उनीहरू माल्दिभ्स पुगेका हुन् । अष्ट्रेलिया सरकारले मे १५ सम्म भारतबाट आउनेलाई रोक लगाएको छ ।

आईपीएलमा आबद्द अष्ट्रेलियनमध्ये चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइक हस्सीलाई कोरोना पुष्टि भएपछि उनी भारतमै क्वारेन्टाइनमा बसेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.