Advertisement

यौनको सौखिन थिए हिटलर, उनमा पोर्नको लत नै थियो

0 1,608

Advertisement

२१ वैशाख, एजेन्सी । विश्वकै क्रुर तानाशाह जर्मनीका शासक एडोल्फ हिटलरको सेक्स लाइफलाई लिएर एक वृत्तचित्रमा नयाँ खुलासा भएको छ । वृत्तचित्र अनुसार हिटलर सेक्सको समयमा आफूमाथि पिसाब गर्ने महिलालाई अत्याधिक मनपराउथे ।

समाचारअनुसार उनको आफ्नो भतिजीसँग निकट सम्बन्ध थियो । उनमा पोर्नको लत नै थियो । हिटलर आफूमाथि अश्लील व्यवहार गर्ने महिलालाई निकै मनपराउथे ।

हिटलरले आफ्नी भतिजी गेली राउबलसँग करिब ६ वर्षसम्म सम्बन्ध राखेका थिए । हिटलरका पूर्व सहयोगी ओट्टो स्ट्रासरले जर्मन तानाशाह हिटलर आफूमाथि पिसाब गर्ने महिलालाई निकै मनपराउने गरेको स्वीकारेका छन् ।

ओट्टोले हिटलरले आफ्नो भतिजी गेलीलाई पनि पिसाब गराउन बाध्य बनाएको दाबी गरेका छन् । गेली सन् १९३१ मा हिटलरको म्यूनिखस्थित अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । उनको टाउको गोली लागेको थियो ।

हत्याको समयमा उनको उमेर केवल २३ वर्षको मात्र थियो । हिटलरले गेलीलाई आफूमाथि घिनलाग्दो काम गर्न आदेश दिएका थिए । अभिनेत्री रेनाता मुलेरले पनि हिटलरले आफूलाई अश्लिल व्यवहार गर्न भनेको खुलाएकी थिइन् । रेनाताको पनि हिटलरका साथ यौन सम्बन्ध राखिरहँदा मृत्यु भएको थियो ।

यद्यपि हिटलर आफू सेक्सबाट टाढा रहेको र वेश्यावृत्तिको विरोध गर्ने गरेको दाबी गर्दै आएका थिए । वेश्यावृत्तिको विरोधी भए पनि हिटलर यौनकर्मीलाई आफ्नो प्राइभेट शोमा बोलाउथे र अश्लिल व्यवहार गर्न प्रोत्साहन गर्थे ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.