Advertisement

काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जनामा कोरोना पुष्टि

0 657

Advertisement

१९ बैशाख, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका पनि कोरोना संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २ हजार ७४४ गरी कुल ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.