Advertisement

सलमानकी युलियाले गाइन् राधे गीत

0 717

Advertisement

१८ बैशाख, एजेन्सी । अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टे भाइ’ यसै वर्षको मे १३ को दिन इदमा रिलिज हुँदैछ । तर यो फिल्मको रिलिज फम्र्याट केही फरक छ ।

यो फिल्म थिएटरमा मात्र होइन, अलग–अलग डिजिटल प्लेटफर्मममा पनि रिलिज हुनेछ । फिल्म जी५ को पे पर व्यू सर्भिस जीप्लेक्समा पनि रिलिज हुनेछ । जसका लागि दर्शकले २ सय ४९ रुपैंयाँ खर्च गर्नुपर्नेछ ।

हालसम्म फिल्मका दुई गीत रिलिज भएका छन् । फिल्मको पहिलो गीत ‘सीटी मार’ रिलिज भएको छ भने अर्को गीत ‘दिल दे दिया’ रिलिज गरिएको छ । अर्को गीत ‘जूम जूम’ आगामी हप्ता रिलिज हुँदैछ ।

फिल्ममा चार गीत छन् । जसमा ‘सीटी मार’ र ‘जूम जूम’मा सलमानकी प्रेमिका युलिया बन्तुरको स्वर छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.