Advertisement

अमेरिकाले नेपाललाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ८५ लाख डलर सहयोग गर्ने

0 417

Advertisement

१८ बैशाख, काठमाडौं । अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ।

शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

उक्त रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभिड-१९ को जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रणमा खर्च हुनेछ। साथै तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.