Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री दिपक मनाङे

0 105

१६ बैशाख, कास्की । गण्डकी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन भएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)लाई मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।

आजै  दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन्।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.