Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बर्दियाका अधिकांश स्थानीय तहमा निषेधाज्ञा, घरबाहिर ननिस्कन निर्देशन

0 128

१३ बैशाख, बर्दिया । बर्दियाका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले हिजो जारी गरेको आदेशअनुसार गुलरिया नगरपालिका, बाँसगढी, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिकालगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यी क्षेत्रमा औषधि, खाद्यवस्तु खरिद तथा विकास निर्माण कार्यजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु अनावश्यकरुपमा घरबाहिर ननिस्कन निर्देशन दिइएको छ । वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

साथै भारतबाट आउने बाँकेका सबै नाका पूर्णरुपमा नियन्त्रण गर्ने निर्णय पनि भएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.