Advertisement

काठमाडौं उपत्यकामा जारी हुन सक्छ निषेधाज्ञा !

0 393

Advertisement

१३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने तयारी सरकारले गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्नेछ ।

“सीसीएमसीको सिफारिस भन्ने हामीले पनि सुन्यौँ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले भन्नुभयाे, “सोमबार हामी छलफल गर्दैछौँ । त्यसपछि निर्णय गर्नेछौँ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.