Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

साताको पहिलो दिन आज (आइतबार)नेप्से राताम्मे

0 91

१२ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) राताम्मे छाएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यसैगरि, आज ५ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने १७६ वटा कम्पनीका लगानीकर्ताले आजको कारोबारबाट गुमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि अध्याधिक कारोबार भएको छ । जसको शेयरमूल्य ८७३ मा झरेको छ ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.