Advertisement

धरहरा ढल्दा मृत्यु भएका परिवारलाई रोजगारी उपलब्ध गराउने प्रधानमन्त्री ओलीको घोषणा

0 966

Advertisement

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढल्दा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका छन् । पुननिर्मित धरहराको आज उद्घाटन कार्यक्रममा बोल्दै उनले ०७२ सालमा धरहरा ढल्दा मृत्यु भएकाको परिवारको एक सदस्यलाई धरहरा वरिपरि नै रोजगारी दिने घोषणा गरेका हुन् ।

“यहाँ सिर्जना हुने अवसरमा मृत्यु हुने परिवारको कमसेकम एक सदस्यलाई जागिर दिन्छााैं, उनले भने । कामको प्रकृती नमिले अन्य स्थानमा रोजगारी उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब उप्रान्त धरहरा नढल्ने दाबी गरे । उनले आज घरघरमा दिपावली गर्न पनि आग्रह गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.