Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मेगा बैकंमा ५६ कर्मचारीका लागि भर्ना खुल्यो

0 72

१० बैशाख, काठमाडौं । मेगा बैकंमा ५६ कर्मचारीका लागि भर्ना खुल्लाएको छ । बैंकले मुलुकमा रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले उपत्यकामा रहेको कर्पोरेट कार्यालय, प्रादेशिक कार्यालयहरु त्था उपत्यका बाहिरका शाखा कार्यालयहरुका लागि आवश्यक कर्मचारी मागेको छ ।

बैंकले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत लगायत सहायक स्तरका लागि एकैपटक ५६ जना कर्मचारी माग गरेको हो ।

बैंकले प्रबन्धक २ जना, सहायक प्रबन्धक १ जना, वरिष्ठ अधिकृत ४ जना, अधिकृत ५ जना, कनिष्ठ अधिकृत १३ जना, सुपरवाइजर ९ जना, वरिष्ठ सहायक ६ जना र सहायक १६ जना कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १० गतेबाट बैशाख २२ गते बुधबार (मे ५ तारिख) सम्म दरखास्त दिनसक्ने बैंकले जनाएको छ ।

बैंकले एसएलसीदेखि आवश्यक योग्यतासम्मको प्राप्त भएको प्रतिशत, उमेर र आधिकारिक अनुभवको नभएका आवेदनलाई स्थान नदिइने उल्लेख गरेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.