Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

फ्यानले चुम्बन गर्दा अर्शीलाई कोरोना संक्रमण

0 97

०९ बैशाख, मुम्बई । बिग बोस फेम अर्शी खान प्राय चर्चामै आइरहन्छिन् । हालैमात्र उनले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । उनले घरमै आफूलाई आइसोलेट गरेकी छन् ।

उनले आफूलाई हल्का लक्षण देखिएकोले कोरोना परीक्षण गर्दा पोजेटिभ आएको बताइन् । उनले आफूलाई विमानस्थलका अधिकारीबाट कोभिड रिपोर्ट प्राप्त भएको बताएकी छन् ।

केही दिन अघि अर्शीको एक भिडियो भाइरल भएको थियो । भिडियोमा एयरपोर्टमा एक फ्यानले उनलाई चुम्बन गरेका थिए । उनी कालो सुटमा थिइन् र ती फ्यानले सेल्फीको माग गरेका थिए ।

फ्यानको आग्रह बमोजिम उनले सेल्फी त खिचिन, तर ती फ्यानले उनको हात मागेर चुम्बन गरे ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.