Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

महिला लघुवित्त वित्तीय संस्था शेयर प्रतिकित्ता २ हजार नजिक

0 84

०९ बैशाख ,काठमाडौं ।महिला लघुवित्त वित्तीय संस्था को शेयरमूल्य निरन्तर उकालो लागीरहेको छ । आज यसको प्रतिशेयर २ हजार रूपैयाँ नजिक पुगेको छ। बिहीबार लघुवित्तको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर १ हजार ९४२ रुपैयाँ पुगेको हो।

चैत ३ गतेदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको शेयरमूल्य निरन्तर बढिरहेको छ। हालसम्म २४ दिन कारोबार भएको कम्पनीको शेयर, १२ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ।

नेप्सेले महिला लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। त्यस अनुसार लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँ १० कित्ता शेयर खरिदबिक्री भएको थियो।

कारोबार खुलेदेखि नै लघुवित्तको शेयर निरन्तर उकालो लाग्दै आइरहेको छ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.