Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले पार्टी कार्यालय थापाथली हाइटमा सर्‍यो

0 129

०९ बैशाख, काठमाडौं । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । थापाथलीमा रहेको नयाँ पार्टी कार्यालयको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेका छन् ।

कार्यालय उद्घाटनसँगै अध्यक्ष ओलीले नयाँ कार्यालयको आफ्नो कार्यकक्षमा पदस्थापन पनि गरेको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पले मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालयमा क्षति पुर्‍याएपछि धुम्बाराहीस्थित पासाङ पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा सारिएको थियो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.