Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दुई हजार ३६५ जना नयाँ सङ्क्रमित थप, २५२ निको

0 75

०९ बैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ३६५ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १२ हजार ६९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९४.५९ प्रतिशतमा झरेकाे छ । हाल ८१ जना क्वारेन्टिनमा छन् ।

चौबीस घण्टामा पाँचजनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या तीनहजार ११७ पुगेकाे छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.