Advertisement

ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्यमा ९ दशमलव ९६ प्रतिशत बृद्धी

0 742

Advertisement

०७ बैशाख, काठमाडौं । साताको पहिलो दिनदेखि घटेको बजार मंगलवार पनि घटिरहेको छ । कारोबारको १० मिनेटको अवधिसम्म नेप्से परिसूचक १२ दशमलव ३८ अंक घटेर २ हजार ६४९ दशमलव ५५ विन्दुमा झरेको हो ।

घटिरहेको बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य भने ९ दशमलव ९६ प्रतिशत बढेको छ ।

यस अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८ ले बढेर अन्तिम मूल्य रू. ७५१ पुगेको हो । यो दिन सर्वाधिक खरिद माग रहेको कम्पनी पनि ज्योति लाईफनै रहेको छ ।

दश मिनेटको कारोबार अवधिसम्म ३ हजार ९० ओटा अर्डरबाट कम्पनीको ६ लाख ८२ हजार ३२५ कित्ता शेयर खरिद माग रहेको छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.