Advertisement

सोशल मिडिया प्लेटफर्म ट्विटरमा विश्वभर समस्या, प्रयोगकर्ताहरु गुनासो गर्दै

0 455

Advertisement

०४ बैशाख, एजेन्सी । विश्वभर सोशल मिडिया प्लेटफर्म ट्विटरमा समस्या देखिएको छ । प्रयोगकर्ताहरुले विश्वभरबाट ट्विटरको सेवामा समस्या भएको गुनासो गरिरहेका छन् ।

सेवा अवरुद्ध भएको बारेमा जानकारी दिने वेबसाइट डाउनडिटेक्टरकाअनुसार विश्वभर अधिकांशले ट्विटरको वेबसाइटमा समस्या आएको बताएका छन् ।

करिब ४६ प्रतिशत प्रयोगकर्ताहरुले सो समस्या भोगिरहेका छन् । त्यसैगरि ३४ प्रतिशतले आईफोन तथा आईप्याडमा समस्या भोगेको गुनासो गरेका छन भने करिब १८ प्रतिशतले लगइन गर्न नै समस्या भएको उल्लेख गरेका छन् ।

अहिलेसम्म के कारणले सो समस्या देखिएको जानकारी आएको छैन भने सो समस्या समाधान भएको छैन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.