Advertisement

नेविसंघ विद्यार्थीमाथि भएको आक्रमणको अध्यक्ष ढुंगानाले गरे निन्दा, आक्रमणकारीलाई कारबाहीको माग

0 1,194

Advertisement

०३ बैशाख, काठमाडौं । रामपुर क्याम्पसमा आफ्नो संगठनका विद्यार्थीहरुमाथि भएको आक्रमणको नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले निन्दा गरेका छन् । अध्यक्ष ढुंगानाले ईकाई सभापति दिपेश बानिया र सदस्य खेमराज उपाध्याय लगायत सम्पूर्ण घाइते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले क्याम्पसमा भर्ना प्रक्रिया चलिरहेको अबस्थामा बिना कारण अखिल क्रान्तिकारीद्वारा क्याम्पस हाताभित्र नेबिसंघका विद्यार्थीहरुमाथी आक्रमण गरेको भन्दै निन्दा गरे । अध्यक्ष ढुंगानाले उक्त घटनाका दोषीलाई हदैसम्मको कारबाही माग गर्दै आफ्नो संगठनका विद्यार्थीहरुमाथि भएको ज्यादतीका विरुद्ध देशभर आन्दोलित हुन आह्वान गरेका छन् ।

हेरौं विज्ञप्ती :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.