Advertisement

संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको निर्देशन

0 689

Advertisement

०३ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न आग्रह गरेको छ।

नगरपालिकाले विद्यालयहरूलाई शुक्रबार एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालयलाई कम्तीमा एक साता बन्द गर्न आग्रह गरेको हो।

बन्दको समयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउन माहानगरको आग्रह छ। महानागरको शिक्षा विभागका अधिकार रामप्रसाद सुवेदीद्धार हस्ताक्षरित पत्रमा कोभिड संक्रमित नभएको विद्यालयमा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र अभिभावक समेतको सहमतीमा विद्यालय संचालन गर्न गराउन अनुरोध गरिएकाे छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.