Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस

0 79

३१ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेकोले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएकोले सावधानी स्वरुप ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।

यस अघि कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि ३ साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय गरेको छैन ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.