Advertisement

पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए, १२७ निको

0 1,494

Advertisement

२७ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसका २८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो ।

पछिल्लो चौबीस घण्टामा १२७ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ७३५ जना निको भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.