Advertisement

तालिवानी विद्रोहीको आक्रमणबाट १७ अफगान सैनिकको मृत्यु

0 625

Advertisement

२४ चैत, एजेन्सी । अफगानिस्तानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको छ ।

मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । आइतबार राति भएको आक्रमणमा १७ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएको स्थानीय युद्ध अनुगमन समूहले जनाएको छ ।

तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको पनि मृत्यु भएको र आठ प्रहरी घाइते भएका बताइएको छ ।

सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो केही महिनामा सरकारी सुरक्षाकर्मी र तालिवान समूहमा नलागेका सर्वसाधारणको हत्या गर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.