Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एट्लेटिकोको हार

0 285

२३ चैत, एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । एट्लेटिकोले सेभियासँग १–० को हार बेहोरेको हो ।

घरेलु मैदानमा सेभियाको जितमा मार्काेस एकुन्नाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । एट्लेटिकोको हारको फाइदा रियल म्याड्रिड र बार्सिलोनालाई पुगेको छ । एट्लेटिकोले शीर्षस्थानमा ३ अंकको मात्रै अग्रता लिएको छ ।

यो हारपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको २९ खेलबाट ६३ अंक छ । दोस्रो स्थानमा रहेको रियलको ६३ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । एट्लेटिकोलाई हराएको सेभिया ५८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.