Advertisement

कोरोना अपडेट : आज थपिए कोरोनाका १७६ संक्रमित

0 1,021

Advertisement

२२ चैत, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १७६ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै साे कुरा बताउनुभएकाे हाे ।

आज काठमाडाैं उपत्यकामा ९९ सङ्क्रमित थपिएका छन् । काठमाडाैमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।

हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.