Advertisement

अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्गमा ध्यान दिनु

0 1,076

Advertisement

२१ चैत, काठमाडौँ । सन्तान पहिलो वा दोस्रो जन्माउने योजना बनाउँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। थोरै लापरवाहीले पनि तपाईको बच्चाबाट तपाइलाई टाढा बनाउन सक्छ।

हालैमा दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री शेट्टीले आफ्नो दोस्रो सन्तानको योजना निकै चुनौतीपूर्ण रहेको बताइन। शिल्पाले भनिन्, ‘छोरी समिक्षालाई जन्मदिएपछि छोरा राजलाई हामी छोरी जत्तिकै माया गर्छौं भन्ने महसुस गराउन धेरै ग्राहो भएको थियो।’

उनको सुझाव यस्तो :-

  • पहिलाको सन्तान पनि योजना गरिएको सन्तान हुनुपर्छ।
  • ताकी दोस्रो सन्तान हुँदा कुन र कति समय निकाल्न सक्नु हुन्छ भने अड्ड्कल होस्।
  • दोस्रो सन्तान जन्माउनु अघि पहिलो सन्तानमा कति हेरचाह पुगेको छ भन्ने कुरा ख्याल राख्नुपर्छ।
  • पहिलो बच्चासँग कुरा गर्दा सकारात्मक कुरा गर्ने र उसलाई पनि हरपल विशेष महसुस गराउने।
  • गर्ववतीको समयमा मानसिकरुपमा सन्तानको लागि तयार गर्ने।
  • पहिलो सन्तानलाई आउने सन्तान पटक-पटक भाइ वा बहिनी हो भन्ने कुरा सम्झाउने।
  • यदि यी कुराहरुमा ध्यान दिएमा पहिलो सन्तानको मनमा कहिले पनि घरमा असुरक्षित र हेला भएको भावना विकसित हुन पाउदैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.