Monthly Archives

१७ बैशाख २०७८, शुक्रबार २१:५३

विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल सञ्चालनमा

१७ बैशाख, विराटनगर । प्रदेश १ सरकारले विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ। प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै…

सीसीएमसीले १३ ओटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस (सूचीसहित)

१७ बैशाख, काठमाडौँ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले १३ ओटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा…

सन् २००६ मा दुर्घटना भएको हेलिकप्टरको अवशेष र दुई शव भेटियो

१७ बैशाख, काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा शवसहित हेलिकप्टर फेला पारेकाे हाे । सेनाको टोलीले…

६० देखि ६५ उमेर समूहका ज्येष्ठ नागरिकले खोप पाएनन्

१७ बैशाख, काठमाडौं । कोरोना भाइरसको खोपको व्यग्र प्रतीक्षा भइरहँदा नेपालमा कोरोना भाइरस फैलिसकेको छ । अहिले देशमा महामारीको दोस्रो चरण देखा परिसकेको छ । यो बीचमा केही खतरा बढिरहेको छ । घातक…

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा माग भन्दा बढि आवेदन

१७ बैशाख, काठमाडौं । आवदेन विक्री खुल्ला भएको पहिलो दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा माग भन्दा बढि आवेदन परेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आईपिओमा पहिलो…

पत्रकार र सञ्चारमाध्यमका लागि नेपाल पत्रकार महासंघद्वारा जारी जरुरी सूचना

१७ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार सम्प्रेषण गर्दा निम्न कुरामा ध्यान एक सूचना जारी गरेकाे छ । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा यी कुरामा ध्यान…

काठमाडौं उपत्यकामा मात्रै २,९५६ कोरोना संक्रमीत

१७ बैशाख, काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको…

१७ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी…

मुलुकभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

१७ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । …

कोभिड—१९ को बढ्दो संक्रमणका रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन नेपाली कांग्रेसको सरकारसँग…

१७ बैशाख , काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाबाट कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलनमा भएको छ । पत्रकार सम्मेलनमा कांग्रेसले सरकारलाई…

टेकु अस्पतालमा कोरोना सङ्क्रमितकाे संख्या बढ्दै, ६८ गम्भीर, १३ जना अति गम्भीर

१७ वैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि…

विभिन्न जिल्लामा निशेधाज्ञा जारी पछि पनि सेयर बजारमा सर्वत्र चासो : अब के होला ?

१७ बैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित १५ वटा विभिन्न जिल्लामा निशेधाज्ञा जारी गरेपछि त्यसको केही असर बजारमा पनि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक त्रैमासिक वित्तीय…

इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिदा ४४ जनाको मृत्यु

१७ बैशाख, जेरुसेलम । इजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिंदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । यहुदीहरुको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका स्थानीय…

सानिमा जनरल इन्स्योरेन्सको जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा

१७ बैशाख, काठमाडौं । यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान…

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

१७ बैशाख, काठमाडौं । कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । अस्पताल श्रोतका अनुसार उनलाई बिहीबार साँझदेखि नै प्लाज्मा…

निषेधाज्ञा २० जिल्लामा जारी गरियो

१७ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या २० पुगेको छ । गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १६ जिल्लामा पूर्ण र चार…

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

१७ बैशाख, नबलपरासी (पश्चिम) । आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ…

नेपाल बैंकको ऋणपत्र निष्कासन गर्दै

१७ बैशाख, काठमाडौं । नेपाल बैंकको ऋणपत्र निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैशाख २२ गतेदेखि बैशाख २६ गतेसम्म (छिटोमा)…

सुन प्रतितोला ९ सय रुपैयाँले घट्यो

१७ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँले घटेको हो । सुनचाँदी…

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ विक्री खुल्ला

१७ बैशाख, काठमाडौै । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा विक्री खुल्ला गरेको छ कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १०…