Advertisement

सर्वाेच्चमा पुनरावलोकनको निवेदन दर्ता गरे प्रचण्डले

0 941

Advertisement

१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन दिएका छन् ।

११ बजे पुग्ने भनिए पनि केही ढिलो गरी पुगेका अध्यक्ष प्रचण्ड निवेदन दर्ता गर्नेबित्तिकै सर्वाेच्चबाट फर्किए । उनीसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल र रघुजी पन्त पनि गएका थिए । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.