Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हलिउड अभिनेत्री जेसिका वाल्टरको निधन

0 62

१३ चैत, काठमाडौं । हलिउड अभिनेत्री जेसिका वाल्टरको निधन भएको छ । उनको बुधबार ८० वर्षको उमेरमा निधन भएको हो ।

उनले चर्चित अमेरिकन कमेडि सीरीज ‘अरेस्टेड डेभलोपमेन्ट’ र ‘आर्चर’ लगायत धेरै चर्चित चलचित्र र टिभी सिरिजमा अभिनय गरेकी छिन् । वाल्टरले जेसिका एमी अवार्ड पनि जितिसकेकी छन् ।

जेसिकाकी छोरी र फक्स इन्टरटेन्मेन्टका कार्यकारी ब्रुक वोमनले यसबारे पुष्टि गर्दै यसो भने, “विगत ६० वर्षदेखि कलाकारीतामा रहेकी उनी आज यो संसारमा छैन भनेर भन्नुपर्दा मुटु भारी भैरहेको छ । उनको कामका लागि उनी सधैं सम्झिरहने छिन् ।”


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.