Advertisement

बाजुरा जिल्लामा आज राती १२ बजेदेखी लागु हुने गरी निशेधाज्ञा जारी

0 457

Advertisement

१३ चैत, बाजुरा । बाजुरा जिल्लामा आज राती १२ बजेदेखी लागु हुने गरी निशेधाज्ञा जारी गरिएको छ । बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै बाजुरामा पनी लकडाउनको गर्न निशेधाज्ञा जारी गरीएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले सुचना जारी गरी बाजुराबासी सबैले सचेत हुन आग्रह गरेको छ । नेपाल सरकार गृह मन्त्रालय बाट प्राप्त भएको पत्र अनुसार शुक्रबार राती १२ बजे बाट सुरु हुने गरी निशेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको हस्ताक्षेरीत सार्बजनिक सुचना जारी गरीएको छ ।

जिल्लाको कुनै पनी ठाउँमा होली पर्ब खेल्न नपाइने समेत उल्लेख गरीएको छ । त्यसै गरी कोभिट १९ को रोकथामका लागि जिल्लामा भिडभाड, मेला महत्सव जात्रा लगायतका कुनै पनी कार्यक्रम गर्न नपाईने बताइएको छ । स्वास्थ्य सुरक्षा, सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पुणर् पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले निर्देशन गरेको छ । यदि कसैले नियमको उल्घन गरेको पाईएमा संक्रमक रोग ऐन २०२० बमोजिम कार्बाही गरीने बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.