Advertisement

निहार आयुर्वेदिक तेल बजारमा

0 694

Advertisement

१२ चैत, काठमाडौं । निहार आयुर्वेदिक ठण्डा तेल नेपाली बजारमा बिक्री सुरु गरिएको छ । यो तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामसी, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवललगायत अन्य जडीबुटीको समिश्रण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त तेल एक सय मिलि, दुई सय मिलि र पाँच सय मिलिमा उपलब्ध रहेको छ । निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । मेरिकोको केस तेल ब्रान्डमध्ये एक निहार आयुर्वेदिक ठण्डा तेलको उत्पादन नेपाली उपभोक्तालाई ध्यानमा राखेर गरिएको कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.