Advertisement

कोरोना अपडेट: आज थपिए कोरोनाका १४५ कोरोना संक्रमित

0 381

Advertisement

११ चैत, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालका कोरोना भाइरसका १४५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

यस्तै, काठमाडाैं उपत्यकामा ६३ जनामा काेराेनाकाे भाइरस थप भएकाे छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडाैं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.