Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल इन्फ्रास्टक्चर बैंकको नेप्सेलाइ स्पष्ट्रिकरण पेश

0 75

०८ चैत, काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले नेपाल स्टक एक्सचेञ्जले सोधेको स्पष्ट्रिकरण पेश गरेको छ। बैंकले वण्ड जारी गर्ने बैंकको नेप्सेमा सूचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको बताएको छ।

बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले वार्षिक प्रतिवेदनहरु र साधारण शेयरको निश्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत खुलस्त पारिसकेको जनाएको छ।

बैंकले नैप्समा सूचीकृत हुनु अगावै वण्ड जारी गर्न सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केहि सहमति स्वीकृतिहरु लिइसकेको र थप सहमति लिदै चाँडै नै वण्ड जारी गर्ने जनाएको छ।

लाभांशको सम्बन्धमा पनि बैंकले शेयर जारी गर्ने समयमानै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको बैंकले जनाएको छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.