Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ८२ मुक्त

0 406

०७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ७९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको छ ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोभिड–१९ का कारण देशमा हालसम्म तीन हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

Subscribe to our newsletter

हाल देशभर ९९८ जना आइसोलेसनमा र ५१ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.