Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एशियन वक्सिङ च्याम्पियनशिपमा नेपालको सहभागिता

0 314


०७ चैत, काठमाडौं । छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यहि मे २१ देखि ३१ तारिक सम्म संचालन हुन ASBCElite Men & Women’s Boxing Championship मा नेपालले सहभागीता जनाउने भएको छ ।

एशियन वक्सिङ कन्फेडेरेशन (ASBC) अन्तर्गतको यो प्रतियोगिता एशियाकै सबैभन्दा ठुलो वक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ । AIBA को तौल समुह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि वक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ ।

१९ वर्ष देखि ४० वर्ष सम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागि हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ । यहि चैत्र २९–३१ गते सम्म सातदोबाटो स्थित वक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ,क्लब र बिभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवाले जानकारी गराएका छन् ।

Subscribe to our newsletter

क्यो ओलम्पीकको पूर्व संध्यामा हुन गैरहेको यस प्रतियोगिताले सहभागि जनाउने सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.